२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्क्वायर होटलका सञ्चालक भण्डारी पक्राउ

पुल्चोकस्थित स्क्वायर होटलका सञ्चालक पक्राउ परेका छन्। आइतबार होटलका सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको ललितपुरको प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए।

उनका अनुसार जाउलाखेलका सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोस भएको विषयलाई लिएर पक्राउ गरिएको हो।

सोही विषयमा सजीलका परिवारले प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दिएका थिए। परिवारको उजुरी पछि होटल सञ्चालक भण्डारीलाई गरिएको हो।  अहिले सजीलमान कोमामा पुगेका छन्।

प्रकाशित: ७ माघ २०८० ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App