सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ। आइतबार साझ आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो।
सहमति अनुसार जयशंकर साहलाई शहिद घोषणा गरिने भएको छ। उनको परिवारका १ सदस्यलाई बरहथवा नगरपालीकाले रोजगारी दिने भएको छ।
सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ।
प्रकाशित: २२ पुस २०८० १३:३८ आइतबार