१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बाजुरामा गयो भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रले  बाजुरामा ३.५ म्याग्निच्यूड को भूकम्प गएको जनाएको छ। 

केन्द्रले आज (सोमबार) बिहान ६ः५२ बजे बाजुराको कोल्टीमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको जनाएको हो । 

बाजुरामा केही महिना यता नियमित रूपमा स–साना भूकम्पहरू गएका छन् ।

प्रकाशित: २ पुस २०८० ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App