धादिंग केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिंगको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएको बताएको हो। Follow @nagarik_news प्रकाशित: २४ मंसिर २०८० ०३:१७ आइतबार
समाज ३ असार २०८१ लमजुङका घरबासमा पर्यटकसँगै आम्दानी घट्यो वर्षा लागेसँगै लमजुङमा सञ्चालित घले गाउँ, भुजुङ, सिउरुङ, राइनासकोट, काउलेपानी, तुर्लुङकोट, भुस्मे तामाङ, नरुवाल मगरगाउँ, घेर्मुलगायतका घरबासमा पर्यटक आगमन सङ्ख्या घट्दा आम्दानी पनि घट्न थालेको हो।
अर्थ ३ असार २०८१ अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा भएको छ।
राजनीति ३ असार २०८१ पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनबाट मुलुकमा वैज्ञानिक विशेषताको समाजवादको धारणालाई व्यवस्थित गरिने बताएका छन्।
अर्थ ३ असार २०८१ उद्योगलाई बद्नाम गराउन केही व्यक्ति लागेका छन्, सचेत रहनुहोला: यशोधा फुड्स प्रा.लि. यशोधा फुड्स प्रा.लि.ले केही व्यक्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी उद्योगको बदनाम गराउन लागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।