११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

भीरबाट खसेर एकको मृत्यु

भीरबाट खसेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेमा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जमुने माल्दाई भनेर चिनिने साविक मेहले ७ का ५४ बर्षिय बुद्धिमान परियार रहेको स्थानीय कमल कडरियाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक समेत रहेका सूचना अधिकारी तथा प्रवक्ता कमलकुमार लुङ्गेलीले शव पोष्टमार्टका लागि सिरिजङ्गा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक ल्याईदै गरेको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको र बिस्तृत बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० मंसिर २०८० ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App