७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

आज हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फाइल तस्बिर

हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

आज दिउँसो कोशी लगायत देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: २९ कार्तिक २०८० ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App