१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

इजरायलमा मारिएका गणेशकुमार नेपालीको शव नेपाल ल्याईयो

इजरायलमा मारिएका नेपाली विद्यार्थी गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको छ ।

अहिले सम्म इजरायलमा मारिएका मध्य बझाङका नेपालीको शव सहित ५ जनाको शव नेपाल ल्याएकोछ ।  

हवाइमार्गबाट ल्याइएको शव बुझन मृतका परिवार , गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए।  

गत महिना प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी इजरायलमा पढ्न गएका विद्यार्थीको मृत्यु भएको थियो। 

प्रकाशित: ९ कार्तिक २०८० १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App