१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज

इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज भएका छन्।

परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज भएको जानकारी दिइन्।

गत शनिबार इजरायलको दक्षिणी भागमा हमासले गरेको आक्रमणका क्रममास् १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। चार जना उपचाररत छन् भने १ जना अझै सम्पर्कविहीन छन्। 

प्रकाशित: २४ आश्विन २०८० १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App