६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

इजरायलमा रहेका ३२ जना नेपालीको सुरक्षित स्थान्तरण (सूची सहित)

इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको सुरक्षित स्थान्तरण गरिएको छ।

इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो।

परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले दिएको जानकारी अनुसार ३२ जना नेपालीलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको छ।

इजरायल आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने  ४ जना घाइते भएका छन्।

प्रकाशित: २२ आश्विन २०८० १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App