अर्थ
समाज
नेपालगञ्जमा यसरी मनाइयो बकर इद (फोटो फिचर)
नेपालगन्ज – नेपालगन्जका मुस्लिम समुदायले शनिबार धुमधामका साथ बक्र इद मनाएका छन। बिपी चोकमा रहेको ईदगाहामा उनीहरूले सामूहिक रुपमा नमाज पढे ।
बक्राईद आजबाट तिन दिन सम्म मनाउने चलन छ । यो पर्वमा राङ्गा, बोकाको कुर्वानी (बलि) दिइन्छ ।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%