१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विमानस्थल सुन प्रकरण: सोह्रखुट्टेको एक गोदाममा छापा, केहि ‘ब्रेक शु’ बरामद

राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा विभागले रेडी ट्रेडर्स प्रालिको गोदाममा छापा मारेको हो।

गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको श्रोतले बताएको छ। ती  ‘ब्रेक शु’ मा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन।

त्यस्तै सोहि प्रकरणमा संलग्न एक जनालाई नक्सालबाट पक्राउ गरिएको छ।  

प्रकाशित: १० श्रावण २०८० १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App