७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

प्रधानमन्त्री पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर भएको छ। उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ।  

बुधबार बिहान उनको अक्सिजनको लेवल घटेपछि प्रधानमन्त्री दाहाल आँफैले सवा सात बजे नर्भिक पुर्याएका थिए।  

प्रारम्भिक जाँचपछि उनको स्वास्थ्य अवस्था एकदमै गम्भीर रहेकाे चिकित्सकले बताएका छन्। उनको अहिले अहिले सघन कक्षमा उपचार भइरहेको छ। केही समय पछि चिकित्सकले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिने बताइएको छ। 

प्रकाशित: २७ असार २०८० ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App