नक्कली भुटानी शरणार्थी प्रकरणमा थप थप दुईजना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरुमाथि अनुसन्धान शुरु भएको छ।
प्रकाशित: २६ वैशाख २०८० १३:०४ मंगलबार