६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बढी मूल्यमा टिकट बिक्री गर्ने पक्राउ

काठमाडौँ– तोकिएको दरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही गौरीशङ्कर–४ का दिलिप परियार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३५ कोटेश्वरमा सिन्धुली जाने टाटासुमोको टिकट ४३३ पर्नेमा रु. सात सयमा बिक्री गरिरहेको अवस्थामा प्रहरी प्रभाग कोटेश्वरले परियारलाई पक्राउ गरेको हो। रासस

प्रकाशित: १८ आश्विन २०७३ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App