काठमाडौं–काठमाडौंको दरबारमार्ग स्थित एक जुता कारखानामा आगलागी भएको छ। पौने १२ बजेको आसपासमा लागेको आगो निभाउने प्रयास जारी छ। आगो निभाउन दमकल घटनास्थलमा पुगेको छ। अग्नी नियन्त्रण टोली, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रणका लागि खटिएको छ।
प्रकाशित: १४ आश्विन २०७३ ०६:२६ शुक्रबार