२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रासस वरिष्ठ सम्पादक रिसाललाई मातृशोक

राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाललाई मातृशोक परेको छ ।  

नेपाल प्रेस युनियन रासस शाखाको सभापतिसमेत रहेकी  रिसालकी आमा कृपाकली मिश्रको ८४ वर्षको उमेरमा आज बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो।

स्वर्गीय मिश्रको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।स्वर्गीय मिश्रको एक छोरी र दुई छोरा छन्।  

प्रकाशित: २७ माघ २०७९ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App