२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बोक्सी आरोपका फरार पक्राउ

बोक्सी आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–८ कृष्ण बहादुर कार्कीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

जिल्ला अदालतले ०७० साल पुस २२ गते बोक्सीआरोप मुद्दा रु १० हजार जरिवाना सजाय तोकेको थियो। 

अदालतले जरिवाना सजाय तोकेको दिन देखि कार्की फरार रहेका थिए। प्रहरीले कार्कीलाई प्रक्राउ गरि जरिवाना भुक्तान गर्न अदालतमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ माघ २०७९ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App