३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पौष्टिक आहार तथा न्यानो पछौरा वितरण

चन्दननाथ नगरपालिका–८ ले पौष्टिक आहार तथा न्यानो पछौरा वितरण गरेको छ। हर्लिक्स र साबुन र पछौरा वितरण गरेको हो।

नगर प्रमुख राजुसिंह कठायत र उप–प्रमुख रामदेवि खड्काले उपस्थितिमा वितरण गरिएको थियो। विपन्न तथा जेष्ठनागरिक,एकल महिला, फरक क्षमता भएका व्याक्ती,बालबालिका र सुनौला हजार दिनका आमाहरूलाई पौष्टिक आहार तथा न्यानो पछौरा वितरण गरेको नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए।

१ सय २१ जना नेष्ठनागरिक,१६ जना फरक क्षमता भएका व्याक्ती,१२ एकल महिला र १ सय ७ जना बालबालिकालाई पाएका हुन्। 

प्रकाशित: १४ मंसिर २०७९ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App