coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गोरखामा एमाले उम्मेदवार अब्दुसको टीममाथि आक्रमण

गोरखा-२ मा चुनावी प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ। नेकपा (एमाले)बाट प्रतिनिधिसभा गोरखा-२ का उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आइतबार बेलुका आक्रमण भएको हो।

अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको थियो। आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ भने एमालेका केही नेता गम्भीर घाइते भएका छन्।

गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिस्पर्धामा रहेको उक्त क्षेत्र हिजो बेलुका भएको साे घटनापछि अहिले तनावपूर्ण बनेको छ।

प्रकाशित: २८ कार्तिक २०७९ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App