८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट उम्मेदवार सिफारिस

फाइल तस्बिर।

रुपन्देही क्षेत्र नम्बर २ बाट गृहमन्त्री बालकृष्ण खाँण आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।    

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो।

खाँण २०७४ को निर्वाचनमा रुपन्देही-३ बाट समानुपातिक सांसद बनेका हुन् । रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन्।

प्रकाशित: १६ भाद्र २०७९ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App