२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपामा नेताहरुको जिम्मेवारीमा व्यापक परिवर्तन(को कुन जिम्मेवारीमा सूचीसहित)

फाइल तस्बिर।

बाबुराम भट्टराई समूह बाहिरिएपछि जनता समाजवादी पार्टी(जसपा)मा नेताहरुको कार्य विभाजनमा व्यापक परिवर्तन भएको छ। कार्य विभाजनसँगै चुनाव केन्द्रित विभिन्न संगठनहरु पनि गठन भएका छन्।    

राजधानीमा दुई दिनसम्म बसेको बैठकले सात वटा भौगोलिक तथा अन्य जातीय प्रदेश समेत गरी २० प्रादेशिक इन्चार्ज र सहइन्चार्जहरु पनि तोकिएका छन्। यस्तै संगठन विभाग प्रमुखमा रामसहायप्रसाद यादव चयन भएका छन्। पार्टीको मुख्य आधार मानिएको मधेस प्रदेशको इन्चार्जमा भने कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादव चयन भएका छन्।

प्रकाशित: ३ भाद्र २०७९ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App