९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित

फाइल तस्बिर।

प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ।  

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो।  

प्रतिनिधि सभा बैठक जारी छ। हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ। सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: २९ श्रावण २०७९ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App