७ वैशाख २०८१ शुक्रबार
राजनीति

गृहजिल्ला झापामा ओली

तस्बिरः केपी ओलीको सचिवालय।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा पुगेका छन्। गृहजिल्ला झापामा रहेका ओली आज बिहान भने बिर्तामोडस्थित स्थानीय खेलाडीहरूसँग ब्याटमिन्टन खेल्दै थिए।

नेता-कार्यकर्ता तथा मतदातासँग तीन दिनसम्म चल्ने अन्तरक्रियाका लागि बुधबार झापामा पुगेका हुन्। अध्यक्ष ओलीले आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ का चार वटै पालिकाका अगुवा कार्यकर्तासँग अलग-अलग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १२ श्रावण २०७९ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App