५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

आज उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै

फाइल तस्बिर

आज प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै छ। निर्वाचन भोलि शुक्रबार हुँदैछ।

आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ। मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।

तत्कालीन  उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ।

प्रकाशित: ३० असार २०७९ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App