२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेस पदाधिकारी बैठक बस्दै

आज नेपाली काँग्रेस पदाधिकारी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने भएकाे हाे।

सोमबार बस्ने केन्द्रीय समितिका एजेण्डा तय गर्न याे बैठक बस्न लागेको बताइएकाे छ। बैठकमा स्थानीय तह निर्वाचन २०७९ को बारेमा पनि समीक्षा हुने कार्यतालिका छ।

प्रकाशित: २६ असार २०७९ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App