२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपाद्वारा सांसदसहित दुई जना पार्टीबाट निष्काशन

स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशका सांसद कौशलकुमार यादवसहित अर्का एक जनालाई पार्टीबाट निष्काशन गरेको छ।

गत वैशाखमा सम्पन्न निर्वाचनमा अन्तरघातको आरोप लागेको यादवसहित संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशलकुमार यादवलाई निष्काशन गरेको हो। यी दुवै महोत्तरी निवासी हुन्।

प्रकाशित: २० असार २०७९ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App