२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिरहामा जसपाका वडा अध्यक्ष विजयी

सिरहा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका महेशकुमार यादव (पिन्टु) १ सय मत अन्तरले विजयी भएका छन्।

यादवले ५११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजदेव यादवले ४११ मत प्राप्त गरेका थिए।

२०७४ को स्थानीय तह निर्वाचनमा उनले कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए।

यसपालि उनी कांग्रेसबाट  टिकट नपाएपछि कांग्रेस परित्याग गरि जसपा नेपालबाट वडाध्यक्षको उम्मेदवार भएका थिए।

प्रकाशित: १ जेष्ठ २०७९ ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App