२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खुलामञ्चमा राप्रपाको आमसभा सुरु हुँदै

फाइलतस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो काठमाडौको खुलामञ्चमा आमसभा गर्न लागेको छ।  

आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल, संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ। 

राजधानीका विभिन्न स्थानबाट र्याली निक्लिने क्रम जारी छ। यी र्यालीका कारण विभिन्न स्थानमा सवारी साधनहरु जाममा परेका छन्।

प्रकाशित: २५ चैत्र २०७८ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App