१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतीय राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा नियुक्त

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन्।

क्वात्रा फ्रान्सको राजदूत समेत भइसकेका क्वात्रालाई सोमबार भारत सरकारले विदेश सचिव नियुक्त गरेको हो। उनले भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका छन्। उनले भारतका प्रधानमन्त्रीको कार्यालयमा सहसचिव भएर पनि काम गरिसकेका छन्।

भारतका अहिलेका विदेश सचिव हर्षवर्द्धन शृंगलाले अवकास पाउने भएपछि क्वात्राले यो जिम्मेवारी पाएका हुन्।

प्रकाशित: २१ चैत्र २०७८ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App