१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापतिलाई नियुक्ति पत्र

रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेलले प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिशमा गत साउन २६ गते कायममुकायम प्रधान सेनापति सम्हालेका प्रभुराम शर्मालाई बुधबार नियुक्ति पत्र प्रदान गरेका हुन्। 

रक्षा मन्त्रालयमा आयोजित सो कार्यक्रममा नेपाली सेनाका पि. एस। ओज रथीवृन्द तथा मन्त्रालयका कर्मचारीहरुको सहभागिता थियो।

प्रकाशित: १६ भाद्र २०७८ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App