२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

फाइल तस्बिर

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास बैरागी सहभागी छन्।

यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। बैठक बिहीबार दिउँसो साढे ३ बजेदेखि सुरु भएको हो।

प्रकाशित: १० भाद्र २०७८ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App