११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले कार्यकर्ताको स्कर्टिङमा आज बालकोट जाँदै ओली

निवर्तमान प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दै छन्। बिहान ११ बजेपछि उनले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जाने छन्।

ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लैजाने तयारी गरेका छन्। सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने एमालेका एक नेताले बताए।  

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न लागेका हुन्।

प्रकाशित: ३० असार २०७८ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App