९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सपथ सम्बन्धी अध्यादेश प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ प्रकरणपछि सपथसम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। बिहीबार राष्ट्रपति कार्यालयबाट पारित सपथसम्बन्धी अध्यादेश शुक्रबार प्रकाशित भएको हो।

गत वैशाख ३१ गते प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउँदा ‘प्रतिज्ञा गर्छु’ उच्चारण नगरी सपथकै बीचमा ‘त्यो पर्दैन’ भनेपछि सपथसम्बन्धी अध्यादेशको आवश्यकता महसुस गरिएको थियो।

प्रकाशित: ७ जेष्ठ २०७८ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App