coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आन्तरिक विवाद समाधान गर्न एमालेमा कार्यदल गठन

नेकपा एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १० सदस्यीय कार्यदल बनाउने सहमति भएको छ। आइतबार सिंहदरबारमा भएको छलफलले कार्यदल बनाउने निर्णय गरेको हो।  

कार्यदलमा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन्। यस्तै, ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र  शंकर पोखरेल रहेका छन्।

प्रकाशित: २ जेष्ठ २०७८ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App