१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

पुनरवलोकनको निवेदन लिएर सर्वोच्च पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वोच्च अदालत पुगेका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकनको निवेदन लिएर प्रचण्ड अदालत पुगेका हुन्।  

प्रचण्डले ल्याएको निवेदन दर्ताको प्रक्रियामा रहेको बताइएको छ।

प्रकाशित: १७ चैत्र २०७७ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App