२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्छ : देउवा

फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् । मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  

‘सर्वाेच्च अदालतलको फैसाला स्वागतयोग्छ छ । मैले सुरुदेखि नै संसद विघटनमा सर्वाेच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिएँ । सोहि अनुसार सर्वाेच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वाेच्चको उत्क फैसलाको स्वागत गर्दछ’, देउवाले ट्विटरमा लेखेका छन्।

प्रकाशित: ११ फाल्गुन २०७७ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App