१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लिपुलेकमा भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं- लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। बानेश्वर संसद भवन नजिक युवाहरुले सेभ द बोर्डरको नारा लगाएका थिए। बानेश्वरको पानीट्याङकीबाट संसद भवनतर्फ आइरहेको टोलीलाई प्रहरीले रोकेको थियो। प्रदर्शन गरिरहेका केही युवाहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ।  भारतले त्रिदेशीय सीमाना लिपुलेकमा सडक निर्माण गरेपछि त्यसको विरोध भइरहेको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App