७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

विप्लवनिकट कवि थपलिया पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई समर्थन गर्ने लेखक तथा कवि खेम थपलिया पक्राउ परेका छन्। 

सो समूहका जनवर्गीय संगठनका अध्यक्ष समेत रहेका थपलियालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बागबजारबाट पक्राउ गरेको हो।

थपलियाले वर्तमान सरकार र नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे कडा आलाेचना गर्दै आएका थिए।

प्रकाशित: २५ श्रावण २०७६ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App