कला
राजनीति
कांग्रेसको जागरण अभियानः गगन अछाम, रमेश चितवन, चन्द्र भण्डारी कालिकोटमा
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि देशभर प्रतिनिधि खटाएको छ। जागरण अभियान वैशाख ११ बाट सुरु भइ एक महिनासम्म चल्ने छ।
कांग्रेसले प्रथम चरणको कार्यक्रमका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो। जसअनुसार गगन थापाले अछामको जिम्मेवारी पाएका छन्। रमेश लेखकलाई चितवन खटाइएको छ भने चन्द्र भण्डारी कालिकोटमा खटिएका छन्। वरिष्ठ नेता कृष्ण सिटौलालाई मोरङको जिम्मेवारी दिइएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार जागरण अभियानको कार्यक्रम यसअघि नै सार्वजनिक भैसकेको र प्रतिनिधिहरुले सम्पादन गर्नुपर्ने सैद्धान्ति र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रदान गरिसकिएको छ।
जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिको नामावलीः
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%