९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्मचारी भर्ना राेक्न मुख्यमन्त्री राउतकाे लाेक सेवा आयोगलाई पत्र (पत्रसहित)

काठमाडाैं  - संघीय सरकारले कर्मचारी भर्ना गराउन लागेको प्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगसँग उक्त भर्ना रोक्न आग्रह गरेका छन्। आज सोमबार लोक सेवा आयोगलाई पत्र नै लेखेर मुख्यमन्त्री राउतले कर्मचारी भर्ना रोक्न भनेका छन्। 

पत्रकाे व्यहाेरा 

प्रकाशित: ३ वैशाख २०७६ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App