६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपाको सचिवालयले एकता कार्यदलसंग बैठक गर्ने

काठमाडौं–अधुरो प्रतिवेदन बनाएको भन्दै नेकपाको सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने भएको छ। सोमबार वसेको सचिवालय बैठकले कार्यदलसंगै बैठक बस्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी ९ गते कार्यदलसँग वसेर छलफल गर्ने निर्णय भएको बताए। उनले भने, ‘त्यो दिन कार्यदलका सबै सदस्य बैठकमा सहभागी हुनुहुन्छ।’ कार्यदलले यो बीचमा धेरै विषयमा काम गर्न नसकेका कारण एकता प्रकृया अलमल भएको छ। 

प्रकाशित: ६ फाल्गुन २०७५ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App