१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

खेलकुदमन्त्री विराजभक्तले बुबासँग लिएका छन् २० लाख ऋण

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको २० लाख ऋण रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खेलकुदमन्त्री श्रेष्ठले बुबासँग २० लाख ऋण लिएको उल्लेख गरेका छन्।

उनको सेयर मार्केटमा भने एक करोड बढी लगानी रहेको छ। उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ। जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन्।

यस्तो छ विवरण : 

प्रकाशित: ८ जेष्ठ २०८१ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App