५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

आजका लागि तय भएको संसद बैठक स्थगित

आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। उत्पन्न राजनीतिक परिस्थितिका कारण बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।

फागुन २४ गतेा बिहीबार बिहान ११ बजे बस्ने गरी आजको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

प्रकाशित: २१ फाल्गुन २०८० ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App