राष्ट्रिय सभाका दुई जना सदस्य चयनका लागि मधेस प्रदेशमा शान्तिपूर्ण रुपले मतदान भइरहेको छ।
प्रदेशको राजधानी जनकपुरधाममा बिहान ९ बजेदेखि मतदान जारी छ। मतदान महेन्द्र नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा तोकिएको मतदान केन्द्रमा भइरहेको छ।
मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका तस्बिरहरु:






प्रकाशित: ११ माघ २०८० ०५:४१ बिहीबार





