कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान भइरहेको छ। मतदानमा सहभागी हुन प्रदेशका मुख्यमन्त्रीदेखि सांसद, गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख सहभागी भइरहेका छन्। Follow @nagarik_news प्रकाशित: ११ माघ २०८० ०४:५२ बिहीबार
समाज ३ असार २०८१ देउवाले शिलान्यास गरेका पक्की पुलको खम्बा बाङ्गियो खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ।
समाज ३ असार २०८१ मनसुन सक्रिय नहुँदा मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी तराईमा तापक्रम बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।
अर्थ ३ असार २०८१ माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ।
समाज ३ असार २०८१ बकर ईदमा सामुहिक नमाज बकर ईदका अवसरमा मुस्लिम महिलाले कपिलवस्तुमा सामुहिक नमाज पढेका छन्।