१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमै टुंग्गीन्छ: मन्त्री गुरुङ

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने दाबी गरे।

संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा बिहीबार बोल्दै मन्त्री गुरुङले संक्रमकालीन न्यायको विषयलाई राजनीतिबाट अलग गरेर हेर्न नसकिने भन्दैसहमतिमै टुंगोमा पुग्ने बताएका हुन्।

‘अब लाज लाग्ने अवस्था रहन्न कि जस्तो लाछ,’ मन्त्री गुरुङले थपे, ‘सहमति नभएका विषयमा अझै सहमति खोज्ने नै हो फेरि पनि। यो सहमति हुन्न कि भन्ने होइन, आजको कुराले त सहमति हुन्छ भन्नेमा पुगें म।’

प्रकाशित: २६ पुस २०८० ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App