coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक

पार्टी एकता संयोजन समितिको बालकोटमा बैठक। तस्बिर सौजन्य: मनहरी तिमिल्सिना

काठमाडौं-  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा बसेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित कार्यदलका सदस्य रहेका छन्।

बैठकमा पार्टी एकताको विषयमा थप छलफल, प्रदेश सरकार र राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने जनाइएको छ।

 

प्रकाशित: १८ माघ २०७४ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App