१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारद्वारा नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका १६ निर्णय (सूचीसहित)

सरकारले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीतिलाई स्वीकृत गरेकाे छ। 

मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीतिलाई स्वीकृत गरेकाे हाे। 

त्यस्तै बैठकले घुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित करिब ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ।  

यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु:

प्रकाशित: १ पुस २०८० ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App