१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रिय सभा गठन प्रकृयामा विवाद आएपछि प्रधानमन्त्री देउवाले बैठक डाकेको बताइएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

बैठकमा दलका शीर्ष नेताहरुको सहभागिता रहनेछ।

प्रकाशित: ७ पुस २०७४ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App