२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशी सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने एमालेको निर्णय

नेकपा एमालेले केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने भएको छ।

आज बसेको संसदीयदलको बैठकले कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको हो।

आजको बैठकले सरकारलाई दिएको विश्वासको मतहाललाई कायमै राख्ने र विपक्षमा बस्ने निर्णय गरेको नेकपा एमाले संसदीयदलका उपनेता रामबहादुर रानाले जानकारी दिए।

यस्तै बजेट अध्यादेश स्वीकृत गर्ने, भूकम्प पीडितलाई पारिश्रमिकबाट कट्टाहुने गरी राहत रकम उपलब्ध गराउने लगायतका निर्णय गरेको उप नेता रानाले जानकारी दिए ।

प्रकाशित: २० कार्तिक २०८० ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App